सुकुम्वासी बस्तीमा पस्यो बागमती नदी,सेनाले सुरक्षित ठाउमा सर्न सहयोग गर्दै

काठमाडौँ– अविरल वर्षासँगै बागमती नदी सुकुम्बासी बस्तीमा पसेको छ।

काठमाडौँ क्षेत्रका बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्तीमा नदी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिदै छ। नदी क्षेत्रमा सेना परिचालन भइरहेको छ। सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ। 

प्रतिक्रिया