सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत

४ वैशाख,काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नागरिक उन्मुुक्ति पार्टीका  दुई जनाकै दाबी अस्वीकृत भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नाउपकै दुई जनाको दाबी परेको हुँदा निष्कर्षमा पुग्न नसकेको बताए । उनले संविधानको धारा १६८को २ बमोजिम ६ गते साझ ५ बजे सम्म दाबी पेश गर्न आह्वान गरेका छन् । 



प्रतिक्रिया